तलका मन छुने लाईनहरु Kaanxaa Padam युटुब च्यानलमा पनि हेर्न र सुन्न सक्नुहुनेछ
म तिमीलाई पाउनको लागि मेरा हरेक खूशी र चहानहारु लिलाम गर्न चाहन्छु
किनकि मेरो सबै भन्दा ठूलो खूशुी र चहाना भनेको तिमि हौ
त्यो माया त्यहि ब्यक्तिको लागोस जसले मलाई आफ्नो सोच्छ
अनि मेरो हरेक यादमा त्यहि ब्यक्ति आओस जसले मलाइ याद गर्छ
अक्सर ति नै मान्छेहरुले पछाडी बसेर कुरा कात्ने गर्छन
जसको अगाडी बसेर कुरा कात्नने कुनै औकात हुदैन
मलाई लाग्छ सायद अब त उसले मलाई बिर्सिसक्यो होला
होईन भने यति लामो सनमय सम्म त कोहि पनि रिसाउदैन
जिन्दगि चलाउने जिम्म उसैलाइ दिनुहोस
जसले रुप हेरेर हैन मन र ब्यबहार हेरेर माया गर्छ
केहि सपनाहरु पनि पारिजातको फूल जस्तै हुन्छन
जो मध्यरातमा फू्ल्ने गर्छन , आफ्नो वरिपरि मीठो बास्ना छर्छन
अनि बिहानिको उज्यालो सँगै झर्छन र ओइलाएर जान्छन
तिमी प्रस्ताब प्रेमको हैन , प्रस्ताब बिश्वासको लिएर आउ
तिमीले जित्न केहि गर्न पर्दैन म आफै तिम्रो निम्नि हारिदिन्छु
कहिलेकाहि समय र शब्दहरु हुदाहुदै पनि नचाहेर मौन बस्नु पर्दो रहेछ
जहाँ समय र शब्दहरु भन्दा सम्बन्ध महत्व हुन्छ
माया भनेकोन यस्तो होस , मनमा उसलाई गुमाउने अलिकति डर होस
र त्यहि मनमा सबै भन्दा धेरै उसको नै हुने ठूलो रहर होस
मनमा भएका सबै पीडाहरुलाई कहा शब्दमा उतार्न सकिन्छ र ?
केहि पीडाहरु यस्ता हुन्छ जसलाई देखावति पनको मुस्कानमा लुकाउनु पर्छ
करोडौको भिडमा म त्यहि मान्छे खोजिरहेको छु
जसले मलाई हेरेर मात्र मुस्कुराउन सकोस
Join With Me
facebook :- Kaanxaa Padam
Instagram :- Kaanxaa Padam
Twitter :- Kaanxaa Padam
Youtube :- Kaanxaa Padam
समाप्त

No comments: