New Man Xune Bahanai haru 2021
Nepali Man Xune Line haru
तलका मन छुने लाईनहारु Kaanxaa Padam युटुब च्यानलबाट पनि हेर्न र सुन्न सक्नुहुने छ .
अदृश्य भएपनि मान्छेको सबैभन्दा सुन्दर चिज भने कै मन हो
यदि त्यहि मन नै सफा छैन भने बाहिर देखिने सुन्दर र चम्किलो मुहारको कुनै अर्थ हुदैन
आखिर प्रेम भनेको उहि हो ,त्यहि प्रेमले कसैलाई कमजोर बनाएर मुटु दुखाइदिन्छ
भने कसैलाई तागत बनेर संसार जिताइदिन्छ
मलाई हिजो सम्म लाग्थ्यो तिमी अरु भन्दा निक्कै फरक छौ ,
तर आए आएर तिमीले मलाई गलत मान्छे साबित गरिदियौ
यो सयौ हजारौ र लाखौ भिडमा मलाई अरु कोही चाहिदैन ,
बस मलाई तिम्रो साथ मात्र भए पुग्छ , बाकि त म आफै तिम्रो साथले पाएपछि गर्दे जानेछु
मेरो जिन्दगिमा तिमी प छैनौ र तिमीले दिएको हरेक कुरासँग भने मेरो प्रेम छ
चाहे त्यो ठूलो पीडा वा सानो खुशी नै किन नहोस
तिमी त मैले मनमा राखेको मान्छे हौ आँखामा होइन ,
दुनियाँले अब उसलाई बिर्सिदिउ भन्दैमा कसरी म सजिलै बिर्सन सक्छुर तिमीलाई ?
आजकाल मलाई पिडा नै पिडाले असाध्यै पोल्न थालेको छ ,
म आफ्नो थानेर त्यो पिडा जसलाई सुनाउछु उसैले पनि पिडा नै पिडा दिइरहेको छ
फेरी एक पटक मलाई यो मन दुखाउन मन छ
म तिमीलाई आफ्नो थानेर सम्झिन्छु , तिमी मलाई पराई थानेर बेवास्ता गरिदेउ
यो जिन्दगिमा माया गर्ने पो कोहि छैन र
माया गरे जस्तो गरि नाटक गर्नेहरु त कति भेतिन्छन कति
मलाई केहि मान्छेहरु र सूर्यमुखी फूल उस्तै उस्तै लाग्छ ,
किनकि उनिहरु जता फाईदा हुन्छ उतै तिर फर्किने गर्छन
एउटा सम्बन्धमा कहिलेकाहि सानो कुराले झगडा त भैहाल्छ नि
बस त्यो झगडाले सम्बन्धमा कुनै पनि असर भने पार्न हुदैन
मलाई धेरैले सुनेका थिए जिन्दगीमा अवश्य एकदिन खूशी आउँछ भनेर ,
तर खै मैले त कहिल्यै पनि एक छिन हाँस्न समेत सकेन
Join With me
facebook :- Kaanxaa Padam
Instagram :- Kaanxaa Padam
Twitter :- Kaanxaa Padam
Tik Tok :- Kaanxaa Padam
Youtube :- Kaanxaa Padam
फेरी एक पटक मलाई यो मन दुखाउन मन छ - new man xune vanai haru - nepali quotes - Kaanxaa Padam
Reviewed by KaanxaaPadam
on
January 31, 2021
Rating:

No comments: