नेपाली मन छुने लाईनहरु
Nepali Love Quotes Status
तलका मन छुने लाईनहरु Kaanxaa Padam युटुब च्यानलमा पनि हर्न र सुनन सक्नुहुनेछ
सम्बन्ध सच्चाहोस, इज्जत र सम्मन होस
अलिकति दुरी ताधा भएर केहि पनि फरक पर्दैन
यदि सक्नुहुन्छ भने कसैको पीडाको ओखती बनिदिनुहोस
यहा घाउ लगाउनेहरु त हरकिहि भेतिने गर्छन
मोबाईलको ग्यालरी र आफ्नो मन सधै सफा राख्नेगर्नुस
किनकि यदि कसैले कुनै दिन खोलेर हेर्ने मौका पायो भने लज्जित हुन नपरोस
जसरी भएपनि यी मेरा दुई आँखा त तिमीलाई देख्नबाट रोकौला
तर तिम्रो निम्ति धड्किने यो मेरो मुटुलाई भने कसरी रोक्नसकुला र
आज त्यसै पनि यो मन रोएको छ
हिजो जुन मनले आफैलाई बिर्सिएर पनि तिमीलाई खोज्ने गरेको हुन्थ्यो
एउटा सच्चा सम्बन्धले अरु केहि माग्दैन मात्र अलिकति इज्जत र सम्मान मात्र माग्छ
केहि दुख थियो, केहि अभाब थियो त्यहि पनि हिजोको बालानान नै सबै भन्दा गजब थियो
रिसमा अलिकति रिसाउनुहोस
मायामा अलिकति मुस्कुराउनुहोस अनि यी दुबैबाट घमण्डलाई त्यागिदिनुहोस
र आफ्नो मान्छैलाई सबैभन्दा धेरै माया गर्नुहोस
एकपटक छुतिसकेको सम्बन्ध र कातिएको बृक्ष उस्तै उस्तै हुन
यी दुबैले जति सुकै कठोर प्रयास गरे पनि कहिल्यै पहिलेको जस्तो स्वरुप लिन सक्दैन्न
यो मत्लबी दुनियाँको अगाडि त्यो दुखेको घाउ कसैलाई नदेखाउनुहोस
किनकि यहाँ घाउमा मलम लगाउनेहरु भन्दा नुन छर्किनेहरुको जमात धेरै छ
एकटा असल सम्बन्धको सबै भन्दा धारिलो हतियार भनेको घमण्ड र मौनता हुन
किनकि यी दुबैलाई सम्बन्धमा ठूलो स्थान दियो भने सम्बन्ध नै खतरामा पर्ने गर्छ
हरेक बेवास्तामा बाँचेको तिमीलाई के थाहा हुन्छ र
छट्पटीमा बितेको रातहरु कस्तो हुन्छ भनेर
मान्छेलाई हेर्न मात्र हैन बुझ्न पनि सिक्निहोस
किनकि मान्छेको ओठमा भएको त्यो मुस्कान झुट पनि हुनसक्छ
यो जिन्दगि पनि त्यहि घडीको सुई जस्तै भएको छ
मन लागे पनि नलागे पनि चलिरहनु परेको छ
इज्जत सबै भन्दा महङ्गो चिज हो
यसको आश हरेक ब्यक्तिमा नराख्नुहोस
किनकि यो जो कोहि ब्यक्तिले दिन सक्दैन
भन्न सजिलो छ साथ एक दिन आफ्नै सााले पनि छोड्छ
फेरी किन कसैले छोड्यो भन्दैमा गुनासो गर्नु भनेर
तर गाह्रो पनि त्यतिकै छ त्यो बिछोडको पिडा सहन
सायद तिम्रो अनि मेरो सम्बन्ध जिन्दगिको त्यो अन्तिम समय सम्म पनि रहन्थ्यो होला
यदि तिमीमा घमण्ड अनि म मा मौनता रहदैन थियो भने
Join With me
facebook ;- Kaanxaa Padam
Instagram :- Kaanxaa Padam
Twitter :- Kaanxaa Padam
Tik Tok :- Kaanxaa Padam
You Tube :- Kaanxaa Padam

No comments: