फेरी पनि एक पटक भेत्न मन छ उसलाई - Nepali Man xune Vanai Haru - Kaanxaa Padam

 तलका मन छुने लाईनहरु Kaanxaa Padam युटुव च्यानलमा पनि हेर्न र सुन्न सक्नुहुनेछ ।




को आफ्नो र को पराई भनेर समयमा नै चिनेको राम्रो हुन्छ 

किनकि गन्तब्यमा पुगिसके पछि हात मिलाएर छुट्हटिनेहरु भन्दा 

यात्राको क्रम्मा साथ दिनेहरु आफ्ना हुन्छन 


दिन भरि त ति पीडाहरु भुल्ने गर्छु जहाँ दुई चार जना आफ्ना भेत्ने गर्छु 

जब साझ पर्छ एक्लो हुन्छ तब फेरी त्यहि पीडाहरु साथमा आईपुग्छन र छटपतिमा रात बित्ने गर्छ 


आज छुटेर गएकाहरु पनि भोली पक्कै फर्किएर आउन खोज्ने छन , जुन दिन म सफलतामा पुग्नेछु


बरु ति मान्छेहरु नबोलेकै राम्रो हुन्छ जो हरेक पटक बोलेको जस्तो गरि नाटक गर्ने गर्छन


दुई शब्द के लेखेको थिए , आफ्नाहरु ताढा हुन थाले र पराईहरुले खुशी मनाउन थालेको रहेछन 


जिन्दगिको केहि सपनाहरु छन जसलाई आज नभए पनि भोली पुरा गर्नु छ 

र भोली पनि नभए पर्सि त जसरी भए पनि पुरा गर्नु छ 


आखिर समय जतिसुकै खराब किन नचलोस 

यदि तिनिहरु असली आफ्नाहुन भने छोडेर जान सक्दैन्न  

र त्यहि खराब समयमा उनिहरुले लगाएको गुण कहिले भूल्न सकिदैन 


 कति गाह्रो छ यहाँ आफ्नै मनलाई खुशी बनाउन 

झन यहि रोईरहेको मन र दुखीरहेको मुटुले आफ्नाहरुको मनलाई त 

कसरी सजिलै खुशी बनाउन सकिन्थ्योर 


कति प्रिय छन केहि कथाहरु र करहि फोन नम्बरहरु 

आखिर मान्छे जति नै ताधा भएपनि मनले कहिल्यै भुल्न मानेन ति कथा र फोन नम्बरहरु



फेरी पनि एक पटक भेत्न मन छ उसलाई 
र फिर्ता दिनु छ उसको यादहरु अनि उसै गरि मेरो माया पनि फिर्ता लिनु छ 


कुनै शब्दहरु यति धारिलो हुन्छ कि कानले सुन्दा पनि मुटु दुखिदिन्छ 


खास समय हुन त्यति जरुरी छैन , बरु खास मान्छेको लाहि समय हुन जरुरी छ 


कहाँ सजिलो छ र सजजिलै भुल्नलाई 
चोत लागेको हो खाटा  लागे पनि बेलाबेलामा  बल्झिरहेको हुन्छ


केहि पाउन त भाग्यामा पनि हुनुपर्दो रहेछ 
मनले मात्रा चाहेर पाउन सकिने भए त मैले आज सम्म चााहेको सबै पाएको हुनेथिए होलोाला 


जिन्दगि र जिन्दगिमा आएकालाई कदर गर्न सिक्नुहोस 
किनकि न त जिन्दगि फर्केर आउछ न त जिन्दगिमा आएकाहरु नै फेरी फर्केर आउछन 


जिन्दगि इन्देणि जस्तो रङ्गिन बनाउन चाहनुहुन्छ भने 
त्यो कालो बादल र भारी वर्षालाई सहनसक्ने हिम्मत राख्नुस 



Join With Me

facebook  ;- Kaanxaa Padam

Instagram ;- Kaanxaa Padam

Twitter      ;- Kaanxaa Padam

Youtube    ;- Kaanxaa Padam
                    
                                                             












फेरी पनि एक पटक भेत्न मन छ उसलाई - Nepali Man xune Vanai Haru - Kaanxaa Padam  फेरी पनि एक पटक भेत्न मन छ उसलाई - Nepali Man xune Vanai Haru - Kaanxaa Padam Reviewed by KaanxaaPadam on March 08, 2021 Rating: 5

No comments:

Powered by Blogger.