प्रेम बुझ्नेले कहिल्यै आफ्नो प्रेमीलाई पीडा दिदैन्न - Nepali Sad Love Line - New Nepali Man Xune Line - Kaanxaa Padam

 नेपाली उपन्यास फेब्रअरी १४ का मन छुने लाईनहरु

New Nepali |Man Xune Line ,, Nepali Sad Love Status

तलका मन छुने लाईनहरु Kaanxaa Padam युटुब च्यानलबाट हेर्न र सुन्न सक्नुहुनेछ ।




मान्छे रोएको बेला के बोल्छ उसलाई पत्तो हुदैन 

तर जे बोल्छ नि त्यो सत्य बोल्छ    


प्रेमको नशा निक्कै भयानक हुन्छ 

अरु नशाले त्यति बिघन तड्पाउदैन जति प्रेमको नशाले तड्पाउछ


एउटा सम्बन्ध घडीको सुई जस्तै हुन्छ सधैँ भेत नहोला 

तर सहि समय आएपछि पक्कै भेट हुन्छ


 प्रेम बुझ्नेले कहिल्यै आफ्नो प्रेमीलाई पीडा दिदैन्न 

बरु उनिहरु आफै पीडा सहन्छन


खेल खेल्न नपाउदा भन्दा खेल नजित्दा खलाडी उदास हुन्छ  


 कहिलेकाहि जिन्दगिका पलहहरु निकै चाडो बित्ने गर्छन भने

कहिलेकाहि त्यहि पलहरु बितदन निकै गाह्रो हुने गर्छ


 प्रेमको कुनै निश्चित ससमय हुदैन एकपटक हुन्छ त जिवनभर रहन्छ 


प्रेम गर्ने भन्दा प्रेमको मार्ग देखाउने सहि हुन्छन 


 प्रेम चाहेर गरिने कुरा होईन यो त आफै हुने कराम हो 


घर बनउन इँटा र सिमेन्टको जति जरुरत हुन्छ 

त्यतिकै प्रेम गर्न पनि दुई मनको मिलन जरुरत हुन्छ


एउटा सच्चा छोराले संसारको अनेक दुख झेल्न सक्छ 

तर आमाको पीदा हेर्न सक्दैन


 प्रेम प्रेम मात्र नभएर एक प्रकारको ओखती पनि हो 


प्रेम गर्ने जोडिहरु आफ्नो प्रेममा पागल भएन्न भने 

त्यो प्रेम दिगो हुनसक्दैन 


यो माया भन्ने चिज पनि जिवन र जगत जस्तै हुन्छ 

जति बुझ्न खोजे पनि कहिल्यै बुझ्न सकिदैन 

_________________________________

_________________________________

Join With Me

facebook :- Kaanxaa Padam

Instagram :- Kaanxaa Padam

Twitter : - Kaanxaa Padam

Tik Tok : - Kaanxaa Padam

Youtube :- Kaanxaa Padam


                                                                                                                                                               


प्रेम बुझ्नेले कहिल्यै आफ्नो प्रेमीलाई पीडा दिदैन्न - Nepali Sad Love Line - New Nepali Man Xune Line - Kaanxaa Padam  प्रेम बुझ्नेले कहिल्यै आफ्नो प्रेमीलाई पीडा दिदैन्न  - Nepali Sad Love Line - New Nepali Man Xune Line - Kaanxaa Padam Reviewed by KaanxaaPadam on February 09, 2021 Rating: 5

No comments:

Powered by Blogger.