मन छुने लाईनहरु - मन छुने भनाइहरु
जसको आँखा स-सानो कुरामा पनि भिज्ने गर्छ नि , हो
उनीहरु त कमजोर मन भएकाको होइन्न उनिहरु त साँचो मन भएकाहरु हुन।
सम्बन्धमा म तिमीलाई माया गर्छु भनेर मात्र माया हुदैन माया त कसको कति छ भनेर मुखले न भने पनि व्यवहारले देखाउछ ।
त्यो सानो सानो गल्ती गर्दैमा आफ्नो मान्छेलाई कहिल्यै नछोड
किनकी जिन्दगिमा त्यति सजिलो पनि त छैन्न नि चाहेको मान्छेलाई आफ्नो बनाउन
सबैको जिन्दगीमा नहोला त्यस्तो मान्छे, केहिको जिन्दगिमा पक्कै हुन्छ , जो सबै भन्दा खास हुन्छ ,
माया प्रेम बिश्वास गरोस या नगरोस तर पनि उसैको आश हुन्छ
यो दुनियाँमा मलाईं चाहानेहरु पनि हजारौ छन तर म एउटा यस्तो पागल छु
जो उसैको लागी मरिमेट्ने गर्छु माया बिश्वास गरोस् या नगरोस् तर पनि उसैको आश गर्ने गर्छु
हिजो आज सायद तिमीले मात्रै होला मलाइ ताधाको सम्झिने बाकि
अरु सबैले त मलाई हरेक पटक तिम्रो नै हो भन्ने गर्छन
आजकाल यो सम्बन्धको बजारमा म त्यही मान्छे एक्लो भएको देख्ने गरेको छु
जो अरुभन्दा वचन ब्यबहारमा सच्चा हुने गर्छ
मान्छेमा त्यो मनको बोझ चाहे जति नै किन नहोस कसैले देख्दैन्न,
तर त्यो काँधको बोझ त अलिकति भएपनि सबैले देख्ने गर्छन
यदि त्यो दिन म त्यसरी रोएको थिएन भने , आज तिमी यो ठाँउमा हुने थिएनौ अनि म यो संसारमा नै रहने थिएन ।
म त्यस्तो भाग्यमानी हु या अभागि नै, जो हरकसैको यादमा आवश्यक पर्दा
मात्र याद आउने गर्छु
प्रिय कहिले काहि मेरो मनलाई पनि तिम्रो मन सम्झिएर हेर न , तिमीलाई थाह छ नि ,
तिमी छौर त कोहि नभए पनि म खुशीमा रमाउन सिकेको छु
आफ्नाहरुको चित्र कस्तो छ त्यसले मलाई कुनै फरक पार्दैन
फरक पार्छ त चरित्रले
Reviewed by KaanxaaPadam
on
December 05, 2020
Rating:


No comments: