आफु हारेर भए पनि तिमीलाई जिताउने मन छ - Kaanxaa Padam - Man Xune Line Haru

 

सम्बोधन जस्तो सुकै किन नहोस तर त्यसमा आत्मियता नै  छैन भने 

त्यो सम्बन्धलाई आफ्नो बनाएर राख्नुको कुनै औचित्य  हुँदैन


आज छ र प वास्ता छैन भोली गुमाए पछि मात्र महशुस हुन्छ त्यो सम्बन्धको

महत्त्व कति थियो भनेर 

Kaanxaa Pdanm , Man chune line haru , man xune bhnai haru


एउटा वास्तविक सम्बन्ध भनेको त्यो हो जब कसैले तिम्रो बिगतलाइ स्विकार गर्छ , 

बर्तमानलाई साथ दिन्छ र भबिस्यको लागि हौसला दिन्छ


आफु हारेर भए पनि तिमीलाई जिताउने मन छ

 खूशीको साथमा तिमी सङ्गै जिन्दगी बिताउने मन छ


सम्बन्ध र पानी उस्तै उस्तै लाग्छ , 

पानी र सम्बन्ध बिना धेरैको जीवन अस्तित्व  सोचेभन्दा निकै फरक  भैदिन्छ 


सम्बन्ध जोडेपछि जिन्दगी भरिलाई होस तर जिन्दगीलाई भारी कहिल्यै पनि नहोस


तिमी आफूले आफैलाई निकै  पीडा दिदैछौ 

किनकि तिमी भनेको म हो र म भनेको तिमी हो तिमी र म भनेको हामी हो 


यस्तै छ यहाँ मनको कुरा बुझ्ने भन्दा  मन दुखाउने धेरै भेतिन्छन आजभोली


म बाहेक तिमी अरुको नै भएपछि त्यो सम्बन्ध हुने छैन , 

त्यहाँ माया प्रेम हुने छैन र म कोहि सँग नभएर तिम्रो यादमा एक्लो हुनेछु


हरेक चिज त्यही मिल्नसक्छ, जहाँ हराएको हुन्छ

तर बिश्वास त्यहाँ कहिल्यै मिल्न सक्दैन जहाँ एक पटक हराएको हुन्छ 


आफु हारेर भए पनि तिमीलाई जिताउने मन छ - Kaanxaa Padam - Man Xune Line Haru आफु हारेर भए पनि तिमीलाई जिताउने मन छ - Kaanxaa Padam - Man Xune Line Haru Reviewed by KaanxaaPadam on December 13, 2020 Rating: 5

No comments:

Powered by Blogger.