मन छुने लाईनहरु
तिमी माया गर या नगर तर मैले जिन्दगिमा केहि
गल्ती गर्दा छोडेर नगई सम्झाउनी र सिकाउने मान्छे बन्न सक
कहिलेकाहि पर्खन र सहन सक्ने बानी पनि बसाल्न
सक्नुपर्छ के थाह जिन्दगिमा आज भन्दा भोलीको दिन राम्रो प हुदै जान्छ कि
मेरो उ सङ्ग मात्र यति धेरै राम्रो सम्बन्ध छ कि , जहाँ
जब उसलाई पिडा हुन्छ अनि मलाई त्यो पिडाको महसूस हुन्छ
एउटा असल सम्बन्ध उसैले निभाउन जानेको हुन्छ , जसले ब्यस्ता हुदा हुदै पनि फुर्सद देखाउछ र उसैले सम्बन्धको अन्त्य गर्छ
जसले फुर्सद भएर पनि ब्यस्ताता देखाउछ
अब यो मनलाई एउटा गजबको इरेजर बनाउनु छ,
जसले यो मन र मस्तिष्कमा रहेका उसको सबै यादहरु सजिलै मेटाइ दियोस
जिन्दगि आफ्नै तरिकाले त त्यतिबेला सम्म चलेको थियो जतिबेला सम्म त्यो प्रेम कसै सँग पनि थिएन ।
तिमी मेरो जिन्दगिमा आएदेखि मलाई यो हिम्मत छ,
म तिमी सँग रहुन्जेल तिमी कुनै कुरा सँग पनि हार्ने छैनौ र तिमी म सँग रहुन्जेल म कत्ति पनि दुनियाँ सँग हार्ने छैन ।
जब देखि म तिम्रो लागि सबै भन्दा खास भएको छु
त्यहि दिन देखि तिमी ढुक्क भएर बस मेरो लागि तिमी पनि मेरो
सबभन्दा खास भएको छौ
सम्बन्ध, मित्रता अनि प्रेम उसै संग मात्र राख्नु
जस्ले तिम्रो हाँसो भित्रको पिंडा रिस भित्रको माया अनि
मौनता भित्रको कारण बुझ्न सकोस
तपाइको साथमा जो छ उसैको कदर गर्न सिक्नुहोस ,
किनकि न त जिन्दगी फर्किएर आउछ न त ति जिन्दगीमा आएकाहरु फेरी फर्किएर नैआउछन
जिन्दगिमा कुनै सम्बन्ध यस्तो पनि हुदा रहेछन जो पल भरकै लागि भए पनि
हरेक यादहरुले जिन्दगी भरि नै साथमा रहेको आभाष दिलाउदा रहेछन
आवश्यक्ताले पलभरको लागि भएको सम्बन्धको बिस्वास कसैको नगर्नु, किनकि
यहाँ आवश्यकता नभए मान्छेहरुले वर्षौंको सम्बन्ध पनि बिर्सिदिन्छन
Reviewed by KaanxaaPadam
on
December 05, 2020
Rating:


No comments: