उसलाई घृणा पनि त्यति धेरै नगर्नुहोस जति तपाईलाई मन नै पर्दैन
किनकि कहिलेकाहि धेरै घृणाले पनि पछि आफैलाई असर गर्नेगर्छ
तिम्रो समय जस्तो चलेपनि उसलाई कहिल्यै पनि कदर गर्न ढिलो नगरिदिनु
जस्ले तिम्रो जिन्दगीको दौडमा तिमीलाई थोरै सहयोग र समय दिएको थियो
भोलीको दिनमा मलाई तिमीले मेरो तुलना अरू कसैसँग पनि नगरिदिनु किनकि
न त म जस्तो अरू कोहि नै छ,न त म कोही अरू जस्तो नै छु न त रहन्छु नै
आजकाल मलाई हजारौं सँग होइन
हजारौं कुरा गर्न मन छ मात्र तिमी सँग
तिमी र म विचमा बद्लिएकि तिमी थियौ अनि तिमीले त्यो निर्दोष
समयलाई सजिलै सँग दोषी बनाइदियौ.. जसरी मलाई एक्लै बनायौ
यदि सक्नुहुन्छ भने प्रेम संग अन्जान नै रहनुस
किनकि, अक्सर यसले गन्तब्य पाइसकेपछि आफ्नो महत्व गुमाउने गर्छ
दुनियाँ पाएर मलाई भुलेको तिमीले कुनै दिन त त्यसरी नै पक्कै पनि
सम्झनेछौ ,, "जसरी भगवानलाई मन्दिरमा भन्दा बढी अस्पतालमा सम्झिने गरिन्छ"
आजकाल त ति मान्छेहरुअसाध्यै कम भेतिन थालेका छन
जसले भन्ने गर्छन "मैले तिमीलाई तिम्रो सम्पति र अनुहार हेरेर हैन
मन हेरेर माया गरेको हो"
तिमी म बाट 'माया' हैन 'सामीप्यता' चाहन्थ्यौ
त्यसैले त म केही दिन के ताधा भएको थिए तिमीबाट तिमी
अरुकै समीपमा पुगिसकेछौ
आजकाल किन महसूस हुदैन होला उसलाई मेरो पिडा
जसले हिजो पटक पटक भन्ने गर्थ्यो धेरै नजिकबाट बुझेको छु मैले तिमीलाई
हिजो आज मलाई कसैले पनि यो त बदलिएछ भनेर नभनि दिनु
किनकि
पात पनि त पहेलो हुन्छ नि , जब पातको महत्व हाँगाले बुझन छोड्छ
सबैको जिन्दगीमा आश लाग्ने कुराहरु त धेरै हुन्छन्
तर खास लाग्ने मान्छे भनेको एउटा मात्र हुन्छन
जसलाई भाग्य र समयले कहिल्यैं पनि आफ्नो बनाउन दिदैन रहेछ

No comments: