सम्बन्ध भनेको अमुल्य मोतिका दानाहरु जस्तै हुनेगर्छ
यदि कहिलेकाहि खसेर यता उटा छरिए पनि अलिकती
झुकेर भएपनि तिप्न सक्नु पर्छ
तिमी प्रति मेरो शंका होइन तिम्रो त मलाई चिन्ता छ ,
किनकि हरेक समय यो मनले भन्छ जिन्दगि चलाउन तिमी नै चाहिन्छ
मात्र तिमी थियौ , तिमी प्रति मेरो माया थियो र त रोए ,
नत्र हजारौको भिडमा हरेक पाइला पाइलामा साथ छोडेर जानेहरुको कमि त कहाँ थियो र
मलाई तिम्रो कुनै पनि कृयाकलापले दुःखी नबनाउ
किनकि तिमी प्रति मैले कुनै प्रतिक्रिया नदेउखाला तर म भित्र भित्रै जलेर सकिएको हुनेछु
त्यो एक्लो भिडमा हराएको बेलामा कहाँ पाइन्छ र सम्झिने मान्छे
जो भेतिन्छ उसले सम्झाएर मात्र जान्छ
मलाई थाह थियो मान्छेहरू जति बेला पनि बद्लिन्छन भनेर
तर मैले तिमीलाई ति बद्लिने मान्छेहरुको सङ्ख्यामा कहिल्यै पनि गनेको थिएन
समय फेरियो होला कि तिमी फेेरियौहोला थाह छैन ?
तर आजकाल अरुले तिमीलाई सम्झिएर निदाउँछन होला म तिमीलाई सम्झिए पछि निदाउन नै
सक्दैन
बुझ्नेले नबुझे पछि आजकाल सक्किएको आभाष हुदैछ त्यो सम्बन्ध
जो सम्बन्धमा हिजो भेट्दा पनि लाग्थ्यो साथ जिन्दगीभर कहिल्यै पनि नछुतोस
मेराे जीवनमा तिमी जस्तो मान्छे कति महत्वपूर्ण छाै भनेर
त्यो मैले मात्र भन्न सक्छु, त्यो तिमी कसरी भन्न सक्छाै र ? जो मेरो मनलाई मात्र थाह छ
जीवनमा धेरै सम्बन्ध हुन जरुरी छैन वस एउटै सम्बन्ध होस जो सम्बन्ध जीवन भरि रहोस ।

No comments: