तिम्रो प्रतीक्षा त म जुनी जुनी सम्म गरिरहनेछु - Kaanxaa Padam - man chune bhanai haru - man xune vanai haru

  Kaanxaa Padam new man xune bhanai haru


हरेक पीडामा आँखाको आँसु खोज्नेहरुलाई के थाह हुन्छ र ? 

सम्हाल्न नसकिने मन रुदाको पीडा कति हुन्छ भनेर 


आजकाल मेरो आँखा भन्दा धेरै यो मन रोइदिन्छ, 

दिन यहि अन्योलतामा रोमलिएको छ कि आँखालाइ समालु या त मन


Kaanxaa Padam , KaanxaaPadam, Kaanxaa Padam new Photos,

कसैको प्रतीक्षा गर्नु छैन मलाई वस तिमीले न बिर्सिदिए हुन्छ ,

यहि तिम्रो मायाले नै मलाई खुशी खुशी बनाइदिन्छ 


समयले छुटाएका हरु सग त फेरि कुनै दिन भेट होला तर

स्वार्थले छुटाएकाहरु सँग भने भुलेर पनि कहिल्यै भेत नहोस


भगवान जो किस्मतमा नै छैन उ संग भेत नै नगराईदेउ

यदि गराउनु नै छ भने प्रेम गरिसकेपछि बिछोड नगराईदेउ


कुनै सम्बन्ध यति मीठो हुन्छ कि , मनभरी माया हुन्छ र पनि

आफ्नो भन्ने कुनै हक हुदैन


आज आएर याद हुदै छ , हिजो यात्रा सुरु गर्दा पहिला बाटो चिनेर भन्दा पनि ,

मान्छे चिनेर यात्रा सुरु गरेको भए आज आएर विचबाटोमा नै यो यात्राको अन्त्य गर्नु पर्दैन थियो होला । 


तिम्रो प्रतीक्षा त म जुनी जुनी सम्म गरिरहनेछु

तिम्रो प्रती क्षामै मेरो जीवनको अन्त्य होस यहि चाहन्छु ,

आज पनि उस्तै छ माया , उस्तै छ तिमी प्रतिको मेरो समर्पण 


 हिजो बिर्सेकाहरुले आज सम्झिनु पनि पर्दैन

बस जो आफ्ना छन ति आफ्ना रहिरहुन यत्ति भए पुग्छ


ऐना र मुटु उस्तै उस्तै लाग्छ सानै प्रहारले पनि टुक्रिदिन्छ, आखिर

जति नै टुक्रा किन नहोस, प्रत्येक टुक्राले एउटै चित्र देखाइदिन्छ 


 मलाई आफू भन्दा पनि तिमी प्यारो लाग्छ , किनकि तिमी मेरो जिन्दगि हौ, 

थाह छ नि मान्छेलाई सबैभन्दा प्यारो आफ्नो जिन्दगि लाग्छ 


जिन्दगि सुन्दर बनाउने रहर त मेरो पनि 

थियो तर आफू बद्लिएर समयलाई दोष दियौ , 

भाग्य र समय त के बद्लिएको थियो र बद्लिएको त तिमी थियौ 


  

तिम्रो प्रतीक्षा त म जुनी जुनी सम्म गरिरहनेछु - Kaanxaa Padam - man chune bhanai haru - man xune vanai haru तिम्रो प्रतीक्षा त म जुनी जुनी सम्म गरिरहनेछु - Kaanxaa Padam - man chune bhanai haru - man xune vanai haru Reviewed by KaanxaaPadam on December 22, 2020 Rating: 5

No comments:

Powered by Blogger.