दुनियाँले भन्छ तिमीले त हर कसैकाे पनि मन सजिलै संग जित्न सक्छाै भनेर- Kaanxaa Padam - man chune vanai haru - man xune bhanai haru
Kaanxaa Padam - man chune vnai haru
तलका मन छुने लाइनहारु Kaanxaa Padam युटुब च्यानलमा पनि हेर्ने सक्नुहुनेछ ।
दुनियाँले भन्छ तिमीले त हर कसैकाे पनि मन सजिलै संग जित्न सक्छाै भनेर,
तर उनीहरूलाई के थाह म त आफ्नै मन देखि ,आफै हारेकाे मान्छे हु भनेर
प्रेममा आँखा अन्धाे र मन स्वार्थले भरिएको हुदो रहेछ ,
होइन भने आफ्नो स्वार्थ पूरा गरिसकेपछी मान्छेहरु खोट देखाएर छाडेर जादैन थिए होला
याद भनेको त्यो होइन जो एक्लो हुदा मात्र आउँछ,
याद भनेको त त्यो हो जस्ले जति सुकै भिडमा पनि एक्लो पनको महसुष गराउछ
सबैले तिमीलाई तबसम्म मात्र राम्रो र हाम्रो भन्छन
जब सम्म तिमी उनिहरुको आवश्यकको बेला काम आउँछौ
केही छिनको लागि तिम्रो आँखा र मुटु सँग मेरो आँखा र मुटु सातौ न है
मलाई खूबै जान्न मन छ तिम्रो नजर र मुटुमा मेरो अभाव कति छ भनरे
मलाई खुबै मनपर्छ तिनीहरु सँग हार्नलाई,
जो मेरो हारको कारणले जिन्दगीमा सबै भन्दा ठूलो जितको महसुष गर्ने गर्छन
मन र मुटुकाे छेउमै बस्नेलाई आँखाले नदेखेपनि मनले भने
सयाैं पटक उहि मान्छे छेउमै भएको अनुभव गर्दो रहेछ
जिन्दगीमा यस्तो मान्छे माथी कहिल्यै अपमान नगर्नु
जो सँग गुहार्नको लागि भगवान बाहेक अरु कोहि पनि हुदैन
धेरै पीडा दिन्छन ती आँशुहरुले , जुन आँशु सुनसान रातको अधेरीमा चुपचाप झर्ने गर्दछन
सम्बन्धमा त्यस्तो सम्बन्धको के अर्थ,जुन सम्बन्धले
आफ्नो पनको आभाष कहिल्यै पनि दिन सक्दैन
Reviewed by KaanxaaPadam
on
December 22, 2020
Rating:


No comments: