एउटा सम्बन्ध तब सम्म मात्र बलियो हुन्छ New Neapli man Xune Line haru - Kaanxaa Padam

नेपाली मन छुने लाईनहारु

New Nepali Man Xune Line Haru


Kaanxaa Padam - KaanxaaPadam



तिम्रो लागि म छु नि 

हो तपाईले बोल्नु भएको यहि शब्चले कसैको जिवनमा 

निकै ठूलो भुमिका खेलेको हुन्छ चाहे त्यो सुखमा होस या दुखमा ,

 हास्दा हो या रुदा 


यदि तपाई सहि हुनुहुन्छ भने दुनियाँले तपाईलाई जे भने पनि फरक पर्दैन 

बस तपाई सहि बाटिमा हिड्न भने छोस्नु हुदैन


अक्ससर हामीले  बेवाास्ता  गरेका ससाना कुराले नै जिन्दगि बिगार्ने गर्छ 

जसरी एउटा सानो सलाईको काटिले ठूलो जङ्गललाई जलाउन सक्छ 


बरु एक्लो पन नै सबैभन्दा आनन्द हुन्छ ति घटिया सोच भएका र 

गलत नियत भएकाहुरु सगँ सम्बन्ध जोड्नु भन्दा त 



यदि घुल्नु नै छ भ ने तिनीहरुलाई भुल्नुस जो हरपल तिमीलाई दुख दिुईरहन्छन 

र कोहिलाई साथमा राख्नु नै छ भने ति मान्छेलाई लाई साथमा राख्नुस 

जो हरपल तिम्रो दुखमा साथ दिन्छन



राम्रो होस या नराम्रो  आफ्नो घरको ढोका सानो नै राख्नुस  

 यदि कोहि त्यहि सानो ढोकामा झुकेर आउन सक्छ भने त्यो पक्कै आफ्नो मान्छे हो 


एउटा सम्बन्ध तब सम्म मात्र बलियो हुन्छ जब हामी 

त्यो सम्बन्धमा सुन्दरता भन्दा धेरै ब्यबहारमा प्रथमिकता दिन्छौ 


मलाई पनि रुनु छैन ति मान्छेहरुको अगाडी जो मेरो आशु देखेर खुशी हुने गर्छन


Join With me

Facebook :- Kaanxaa Padam

Twitter :- Kaanxaa Padam

Instagram :- Kaanxaa Padam

Tik Tok :-  Kaanxaa Padam

Youtube : - Kaanxaa Padam


 



एउटा सम्बन्ध तब सम्म मात्र बलियो हुन्छ New Neapli man Xune Line haru - Kaanxaa Padam एउटा सम्बन्ध तब सम्म मात्र बलियो हुन्छ New Neapli man Xune Line haru - Kaanxaa Padam Reviewed by KaanxaaPadam on January 31, 2021 Rating: 5

No comments:

Powered by Blogger.