खाली खल्ती मौन मन..........

 

जिन्दगि यो खै के जिन्दगि................ कहिले के भैदिन्छ  कहिले के , सधै  एकैनासको नहुने 

न त जिन्दगि सोचेको जस्तो छ  न त जिन्दगि ......... जिन्दगि यो खै के जिन्दगि...........



खाली खल्ती मौन मन चलाएर देखाउछु 

जिन्दगि अब यसरी नै चलाएर देखाउछु

आफ्नैले पराईको ब्यबहार देखाएर के भयो र ?

 जसो तसो  यस्तै यो जिन्दगि चलाएर  देखाउछु

✍२०७६-०२-०१


Kaanxaa Padam



Thankyou For Visit

     Stay Connected with me

⇣⇣⇣⇣⇣⇣⇣⇣⇣⇣Click Here⇣⇣⇣⇣⇣⇣⇣⇣⇣

खाली खल्ती मौन मन.......... खाली खल्ती मौन मन.......... Reviewed by KaanxaaPadam on July 11, 2022 Rating: 5

No comments:

Powered by Blogger.