यी तल राखिएका फोटोहरु माडी गाउँपालिका भाबाङ बाङमाका दाजु भाई दिदी बहिनी र आमा बाबाको हो , यी फोटोहरु दैखिने सबै मानिसहरु पैसरु नाच्दै गर्दा म आफैले खिचेको फोटोहरु हुन । जो फोटो आज भन्दा झन्दै चार पाँच वर्ष अगाडीकको हुन, जतिबेला गाउँमा सक्रान्ति, बाह्र भदौ,तिज, दशौ र तिहारमा यसरी नै सबै जना जम्मा भएर नाच्ने चलन थिुयो र अहिले पनि छ।
के अब यसरी सबै जना एकै ठाउँमा जम्मा भएर नाच्न सकिएला ? यी तलका फोटोहरुमा देखिएका सबै एकै ठाऊँमा जम्मा होलान ? यतिबेला को कहा छ होला ? के अब पनि गाउँमा यस्तै रमाईलो होला ? अहिले बिभिन्न आधुनिक कलाहरु भित्रिरहदा के अब पनि यो पुरानो पैसरु नाच रहिरहला ? चाडँपर्व आउदा गाउँमा यस्तै रमाईलो होला ? यसरी नै गाउँले, त्यो मादर, बासुरी, दमाहको आवाजमा आन्नद लिनसक्ला ? सबै युवाहरुमा त्यो पुरानो कलालाई बचाएर राख्नु पर्छ भन्ने सोच रहिरहला वा भोलीको दिनमा यसरी नै पुरानो कलाको सम्मान होला ? यसरी नै गाउँमा पिङ लाग्दा ? एकै ठाउँमा दाजु भाई दिदी बहिनिको भेट होला ? यस्तै यस्तै प्रश्न.....
फोटोमा देखिनु भए नभएका सबैमा
जो जहाँ भए पनि नमन , सम्मान
धेरैधेरै माया..................................
कान्छा पदम
 |
पैसरु नाच्दै |
 |
पिङ खेल्दे |
 |
नाच्दै |
 |
नाच्दै |
 |
गाउँमा नाच्दै |
 |
नाच |
 |
पैसरु नाच नाच्दै |
 |
बाह्र भदौमा नाच्दै पिङ खेल्दै |
 |
मादल बजाउदै |
 |
धुम्रपान स्वास्थको लागि हानिकारक छ |
 |
पिङ अवलोकन गर्दै |
 |
रेडस्टार युवा समूह |
Thankyou For Visit
Stay Connected with me
⇣⇣⇣⇣⇣⇣⇣⇣⇣⇣Click Here⇣⇣⇣⇣⇣⇣⇣⇣⇣





No comments: