नेपाल टेलिकमले आफ्ना ग्राहकको सहजताको लागि विभिन्न शर्टकोड तथा यूएसएसडी कोडहरुको व्यवस्था गरेको छ । तर धेरैजसोलाई ती शर्टकोडहरु थाहा हुँदैन । तपाई भने थाह पाईराख्नुस है ।
डायल गर्ने
- *1415# : डेटा तथा भ्वाइस प्याक सम्बन्धि अफर थाहा पाउन र खरिद गर्न
- *1415#*55# : बाँकी डेटा र भ्वाइस प्याक थाहा पाउन
- *444# : फोरजी सेवा सक्रिय बनाउन
- *400# : मोबाइलको ब्यालेन्स थाहा पाउन
- *9# : आफ्नो मोबाइल नम्बर थाहा पाउन
- *922# : सिम कसकाे नाममा छ, थाहा पाउन
- **21*98xxxxxxxx*Forwarding Number# : कल फर्वार्ड एक्टिभ गर्न
- ##002# : कल फर्वार्ड क्यान्सिल गर्न
- *43# : कल वेटिङ एक्टिभेट वा क्यान्सिल गर्न
- #331*0000# : पोस्टपेड मोबाइलमा आईएसडी सेवा सुरु गर्न
- #422*Security Code*98xxxx*rs# : प्रिपेड मोबाइलबाट अर्काे नम्बरमा ब्यालेन्स ट्रान्सफर गर्न
- *1455# : कलर रिङ्ग ब्याकटोन राख्न
- *1400# : मिस्डकल नोटिफिकेसन सेवा सुरु गर्न
- *1400*1# : MCA एक्टिभेट गर्न
- *1400*2# : MCA डिएक्टिभेट गर्न
- 197 : ल्याण्डलाइन नम्बर सोधपुछ गर्न
- 1498 : मोबाइल सेवासम्बन्धि जानकारी लिन
- 198 : ल्याण्डलाइन टेलिफोन मर्मत गर्न
- 1607 : जीएसएम प्रिपेडको पीयूके नम्बर थाहा पाउन
एसएमएस गर्ने
- सेक्युरिटी काेड थाहा पाउन : SCODE टाइप गरी 1415 मा पठाउने
- नमस्ते क्रेडिट एक्टिभेट गर्न : START लेखेर 1477 मा पठाउने
- नमस्ते क्रेडिट डिएक्टिभेट गर्न : STOP लेखेर 1477 मा पठाउने
- कलर रिङ्ग ब्याक टोन (सीआरबीटी) खरिद गर्नः Sub टाइप गरेर 1455 मा पठाउने
- जीएसएम प्रिपेड मोबाइलको सेक्युरिटी कोड प्राप्त गर्नः SCODE टाइप गरेर 1415 मा पठाउने
- जीएसएम पोस्टपेडको पीयूके नम्बर थाहा पाउनः PUK टाइप गरेर 1415 मा पठाउने
- मिस्डकल नोटिफिकेसन सेवा सुरु गर्नः sub mca टाइप गरेर 1400 मा पठाउने
- मिस्डकल नोटिफिकेसन सेवा बन्द गर्नः unsub mca टाइप गरेर 1400 मा पठाउने
- ल्याण्डलाइन टेलिफोनको तिर्नुपर्ने बिल रकम थाहा पाउनः CB*01xxxxxx (आफ्नो ल्याण्डलाइन नम्बर) टाइप गरेर 1415 मा पठाउने
- मोबाइलमा बाँकी रहेको डेटा थाहा पाउनः VL टाइप गरेर 1415 पठाउने
- प्रिपेड मोबाइलमा एफएनएफ सेवा सुरु गर्नः FNFSUB*98xxxxxxxx (सस्तो दरमा कुरा गर्न चाहेको मोबाइल नम्बर) टाइप गरेर 1415 मा पठाउने
- एफएनएफ लिस्टमा अरु नम्बर थप गर्न FNFADD*98xxxxxxxx (छुट्टाछुट्टै मोबाइल नम्बर राखेर) 1415 मा पठाउने
नेपाल टेलिकमका हरेक प्रयोगकर्ताले थाहा पाउनै पर्ने यूएसएसडी कोडहरू
Reviewed by KaanxaaPadam
on
August 01, 2021
Rating:

No comments: