तलका मन छुने लाईनहरु Kaanxaa Padam युटुब च्यानलमा हेर्न र सुन्न पनि सक्नुहुन्छ ।
![]() |
मैले तिमी बाहेक केही याद गरिन
तिमीले म बाहेक सबै याद गरिरहेको रहेछौ
तिमीले त सम्बन्ध यसरी तोड्यौ
मानौ रुखको पात थियो जो झरेर कुनै फरक परेन
प्रेम तिम्रो लागि बजारमा पाइने कपडा जस्तै भएछ
जो मन पर्यो त्यहि फेर्ने
तर मेरो लागि प्रेम कात्रो जस्तै हो
जो एक पटक ओढिसकेपछी अरुको जरुरत नै नपर्ने
तिम्रो तारिफ गर्नेले तिमीलाई चिनेको हुन सक्छ
तर तिम्रो चिन्ता गर्नेलाई तिमीलेआफै चिन्नुपर्छ
हास्न जस्तो सजिलो कहाँ छ र रुन
एकान्त ठाउँ खोज्नुपर्छ, अनि अधेरी रात कुर्नुपर्छ
जिन्दगिमा घमण्डी बनाउने सफलता भन्दा
शहनसिलता बनाउने हार नै कयौं गुणा ठूलो हुन्छ
औकात त थिएन होला प्रिय,
तिम्रो जिन्दगीमा आउने
तिमीलाई साचो माया गरे यसमा मेरो के दोष थियो र
छोदिदिए मैले अब प्रेमको भिख माग्न
जब थाहा पाए
रोएर पाएको सम्बन्धको आयु निकै कम हुन्छ भनेर
सकेसम्म प्रेममा मजाक अनि सम्बन्धमा घात कहिल्यै नगर्नु
किनकी यी दुबै कुराले हरकसैलाइ पनि निकै रुवाउने गर्छ
न त तिमीलाई गुमाउन चाहन्छु,
न त तिम्रो सम्झनामा रून चाहन्छु,
जब सम्म जिन्दगी रहन्छ तब सम्म म त सधैं तिम्रो साथमा रहिरहन्छु
Join With Me
Click Here 👇
Facebook :- Kaanxaa Padam
Twitter :- Kaanxaa Padam
Instagram :- Kaanxaa Padam
Youtube :- Kaanxaa Padam
Tik Tok :- Kaanxaa Padam
Blogger :- Kaanxaa Padam
Thankyou And Visite Again
Reviewed by KaanxaaPadam
on
June 24, 2021
Rating:


No comments: