मन छुने लाईनहरु
तलका मन छुने लाईनहरु Kaanxaa Padam युटुब च्यानलमा हेर्न र सुन्न पनि सक्नुहुुनेछ
जिन्दगिमा सबै भन्दा महत्वपुर्ण मान्छे भनेको त तिनीहरु हुन्छन ,
जसले रिसाउदा फकाउने र गल्तिहुदा सम्झाउने गर्छ
किनकि अक्सर रिस र गल्ती अञ्जानमा हुने गरेको हुन्छ
हतियारले हानेको भए सायद समयमा नै निको हुने थियो होला त्यो घाउ
शब्दले हानेको भएर अहिले सम्म पनि निको भएको छैन त्यो घाउ
दुनीयाँको हरेक मान्छेलाई तिमी जित्न सक्छौहोला
तर एउटा त्यो मान्छेलाई कहिल्यै पनि जित्न सक्दैनौ
जो तिम्रो निम्ति नै तिम्रो हरेक खुशीको लागिआफै हार्ने गर्दछ ।
जिन्दगिको गन्तव्य त्यो सफलताको शिखर सम्म पुगोस
जहाँ पुगेपछि फर्केर हेर्दा आमाको ओठमा खूशीको मुस्कान सजिलै देख्न पाईयोस
जो कोहिको पनि जिन्दगिमा माया र पैसा कमाउन निकै गाह्रो हुदोरहेछ ,
जसलाई पाउनको लागि जिन्दगिभर पीडा सहेर बस्नु पर्दो रहेछ
मनमा हरेक पीडा थपिडा खूशीमा सँगै हास्ने ओठहरु भन्दा
दुखमा सँगै रोईदिने आँखाहरु धेरै प्यरो लाग्दोरहेछ
अन्य सामाजिक सञ्जालमा म सगँ जोडिनुहोस
facebook ;- KaanxaaPadam
Instagram ;- KaanxaaPadam
Twitter ; - KaanxaaPadam
Tik Tok ; - KaanxaaPadam
Youtube ;- KaanxaaPadam
Reviewed by KaanxaaPadam
on
February 03, 2021
Rating:


No comments: