भाग्य भनेको सबैको फरक फरक हुने गर्छ - Man Chune Line Haru - Nepali Quotes - Sad Status - Kaanxaa Padam
New Man Xune Vanai Haru
Nepali Heart Touching Lines
तलका मन छुने लाईनहरु यस Kaanxaa Padam युटुब च्यानलमा पनि हे्र्न र सुन्न सक्नुहुने छ ।
जिन्दगिमा त्यति धेरै पैसा होस या नहोस्र तर जसलाई विश्वास गरिएको छ
उ बाट बिस्वासघात भने कहिल्यै पनि नहोस्
जिन्दगिमा कोहि यस्तो मान्छे मिलोस , जसले हात छोडेर
ताधा हैन हात समाएर जिन्दगि भरिलाई साथ दियोस
भगवानले त यो भाग्यमा तिमीलाई लेखिदिइका थिए ,
तिमी आफैले मेरो भाग्यबाट आफ्नो नाम सजिलै मेताइदियौ ,
मलाई थाह छ कुनै दिन तिम्रो नाम पनि कसैले यसै गरि आफ्नो भाग्यबाट मेताइदिने छ
मान्छेहरु भन्ने गर्छन प्रेम गर्न मन हुनुपर्छ,
म भन्छुँ प्रेम गर्न प्रेमिल मन हुनु पर्छ , किनकि प्रेम शब्दमा हैन प्रेमिल मनमा हुनुपर्छ
खै किन हो यो मन त भित्र भित्रै जलिरहेको छ ,
तर पनि म तिम्रो खूशीको लागि मुस्कुराउन गरेको छु ।
भाग्य भनेको सबैको फरक फरक हुने गर्छ , होइन भनेत कोहिले घृणा दिएर पनि
माया र कोहिले माया दिएर पनि जिन्दगिमा एक्लो हुनु पर्दैन थियो होला
तिमी मुखले मात्र म रिसाएको छैन नभनिदेउ न ,
तिमीलाई थाह छ नि , तिमी सँग त म पनि छु म सँग प तिमी बाहेको कोहि पनि छैन
तिमीले छोडेपछि जिन्दगिमा कोहि हुनु र नहुनुले कुनै पनि फरक पार्दैन ,
जब आफूले मन देखि नै चाहेको मान्छेले नै बिस्वासघात गर्छ भने
जिन्दगिमा अब जसरी भएपनि जितेर दे्खाउनुु छ उनिहरुलाई ,
जसले हिजो पटक पटक मेरो हारको प्रतिीक्षा गरिरहेका थिए
थाह छ माया प्रेममा दुख हुन्छ , एकले अर्कालाई सताउछ, मनको कुरा बुझ्दैन
तर त्यो सबै पीडाको सामना जस्ले गर्न सक्छ त्यसले मायामा संसार जित्छ
Join With Me
facebook :- Kaanxaa Padam
Instagram :- Kaanxaa Padam
Twitter : - Kaanxaa Padam
Tik Tok :- Kaanxaa Padam
Toutube :- Kaanxaa Padam

No comments: