तलको शायरी (मुक्तक) तपाई Kaanxaa Padam युटुब च्यानलमा हेर्न र सुन्न पनि सक्नुहुन्छ
त्यसको लागि यहाँ Kaanxaa Padam थिच्नुहोस
२०७८-०३-१२
बारम्बार भनिरहेको छ, बिर्सिदेउ भनिरहेको छ ?
जति सम्झाए पनि, अझै बिर्सिदेउ भनिरहेको छ ?
भुल्नै सक्दैन तिमीलाई, बरु मृत्यु रोज्छु भन्दा पनि
नबुझ्ने जस्तै गरि, खै किन बिर्सिदेउ भनिरहेको छ ?
कान्छा पदम
झरी परेको दिन - कान्छा पदम
Reviewed by KaanxaaPadam
on
July 12, 2021
Rating:

No comments: