एक नर्सले खिचेको फोटो र मन छुने शब्दहरु.... कान्छा पदम

 जुन नर्सले यो फोटो खिचिन, उनले भनिन कि, यी वृद्ध ३ दिन देखि यस हस्पिटलमा हुनुहुन्छ , तर आज सम्म उहाँको कोहि पनि आफन्तको अत्तोपत्तो छैन, कोहि सोध्न पनि आएका छैनन् 💔।
तर एउटा परेवा जुन दिनदेखि वृद्धलाई हस्पिटलमा ल्याइयो त्यहीँ दिनदेखि यसरी हरेक दिन आउने र एकछिन सङ्गै बसेर जाने गर्दछ ❤️ ।
पछि मात्र थाहँ भयो  कि यी वृद्ध तिनै व्यक्ति हुनुहुन्थ्यो , जो हस्पिटलको छेउको पार्कमा बसेर परेवालाइ चारो हाल्नु हुन्थ्यो ।

सायद अदृश्य प्रेम भनेको यहि नै होला..... 

सामाजिक सञ्जालबाट साभार....

 Kaanxaa Padam sad Story man xune line man xune bhanai


म सँग अन्य सामाजिक सञ्जालमा जोडिन चाहनु हुन्छ भने जोडिन होला है......

 Facebook 

Twitter 

Instagram 

Youtube

एक नर्सले खिचेको फोटो र मन छुने शब्दहरु.... कान्छा पदम एक नर्सले खिचेको फोटो र मन छुने शब्दहरु.... कान्छा पदम Reviewed by KaanxaaPadam on October 12, 2020 Rating: 5

No comments:

Powered by Blogger.