कान्छा पदम दुइ मुक्तक
उसको पटक्कै संस्कार मन परेको छैन |
छैन त मलाई व्यवहार मन परेको छैन |
पक्कै उसको र मेरो बाटो फरक भएर होला |
जे जे राख त्यहि बिचार मन परेको छैन |
म पनि चलाउदा चलाउदै कलम प्रदेश हिड्ने तयारीमा छु |
अलिकति कमाउन रकम प्रदेश हिड्ने तयारीमा छु |
गरिवलाई हेर्ने नजरबाट हटाएर गाउँलाई |
गर्नका लागी परिवर्तन प्रदेश हिड्ने तयारीमा छु |
![]() |
यात्रा जिन्दगिको |
म पनि चलाउदा चलाउदै कलम प्रदेश हिड्ने तयारीमा छु
Reviewed by KaanxaaPadam
on
August 08, 2020
Rating:

No comments: