सबैको जिवनमा हुन्छ त्यस्तो मान्छे , जसलाई मनले आफ्नै ठानिरहेको हुन्छ भने भाग्यले कहिल्यै आफ्नो हुन दिदैन् ।
र
त
एक मनले भन्छ.......
घरी - घरी तिमी सँग बोल्न मन लागेर के गर्नु ।।
दुख्दा मन तिमी सँग बोल्न मन लागेर के गर्नु ।।
तिमीलाई कहिल्यै पनि म सँग बोल्ने फुर्सद नभए पछि ।
मलाई दिनमा पनि रातमा पनि बोल्न मन लागेर के गर्नु ।।
कान्छा पदम
अनि अर्को मनले भन्छ ...........
घरी - घरी तिमी सँग बोलिरहन मन लाग्छ ।।
दुख्दा मन तिमी सगँ बोलिरहन मन लाग्छ ।।
मलाई जस्तै हो कि , खै तिमीलाई कस्तो लाग्छ ।
मलाई त दिनमा पनि रातमा पनि बोलिरहन मन लाग्छ ।।
कान्छा पदम
यहाँ सम्म आएर मेरो मुक्तक पढिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद ।
साथै यहाँलाई मेरो मुक्तक कस्तो लाग्यो ? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव तलको कमेन्ट बक्समा लेख्न नभुल्नुहोला है , मन पर्यो भने तल रहेको Share बटन मा गएर शेयर पनि गर्नु सक्नु हुन्छ है ।
साथमा म सँग अन्य सामाजिक सञ्जाल facebook , Twiter, Instagram , Youtube मा जोडिन चाहनुहुन्छ भने जोडिन सक्नु हुनेछ............
facebook मा जोडिन चाहनुहुन्छ भने यहाँ थिच्नुस >>>>> FACEBOOK
Twitter मा जोडिन चाहनुहुन्छ भने यहाँ थिच्नुस >>>>>> TWITTER
Instagram मा जोडिन चाहनुहुन्छ भने यहाँ थिच्नुस >>>>> INSTAGRAM
Youtube मा जोडिन चाहनुहुन्छ भने यहाँ थिच्नुस >>>>>>> YOUTUBE

No comments: