मन छुने शव्दहरु मन परे शेयर गर्नुस ल - कान्छा पदम


मन छुने शव्दहरु , मन परे शेयर गर्नुस ल 
पहिलो भाग 



जिन्दगी के हो ?एउटा बलि रहेको दियो, सल्की रहेको एउटा सिङ्गो चुरोट, या उदाउदो सुर्य? खै के पो हो जिन्दगी ? चितामा भएको चार माना खरानी,एउटा  भरिको चुरोटको ठुटा, या त फेरि उस्तै अस्ताउदो जून? कोहि त बुझाई देउ,आखिर जिन्दगी हो चाहिँ के जिन्दगी ? यो आकाश जस्तैः विशाल ,खोच जस्तै साघुँरो, म बुझ्दिन के हो कुन्नी  जिन्दगी  यो पृथ्वी टेक्दाको त्यो कलियो आवाज,या संसार छोड्दाको चीत्कार कोलाहल, हरेक प्रगतिमा रङ्गिएको सजिएको मुहार, या रङ्गाईएको सजाईएको एउटा मुर्दा ,के हो जिन्दगी? घरसँगैको त्यो आंगन, कहिल्यै नभेटिने त्यो सपनाको क्षितिज, खै कुन चाहीँ हो साच्चिकै जिन्दगी? म खोजि रहेछु मेरो जिन्दगीको परिभाषा यदि कोहि सक्छौ भने परिभाषित गरिदेउ अनि निकाली देउ मलाई यो निस्कन नसकेको दल्दलबाट।।

जिन्दगी र चाहना 
उसलाई सम्झिने मन 


जिन्दगी 


प्रेम र बिबाह 


अच्चमको सम्बन्ध 


पैसा र भाग्य 


सम्बन्ध 
यो सम्झिने मन 

इज्जत र इमान्दारीता 




बिस्वास

मन परे शेयर गर्नुहोला ल , 
facebook..
https://www.facebook.com/king.of.online.06
Twitter

Email....
KaanxaaPadam@gmail.com 
Blog
https://kaanxaapadam.blogspot.com
मन छुने शव्दहरु मन परे शेयर गर्नुस ल - कान्छा पदम मन छुने शव्दहरु  मन परे शेयर गर्नुस ल - कान्छा पदम Reviewed by KaanxaaPadam on April 18, 2019 Rating: 5

No comments:

Powered by Blogger.